Rule 92
विद्यालयमा रहने शिक्षक दरबन्दी
मन्त्रालयबाट स्वीकृत दरबन्दीको आधारमा सामुदायिक विद्यालयमा रहने शिक्षक दरवन्दी अनुसूची–१२ मा उल्लेख भए बमोजिम हुनेछ ।
तर विशेष शिक्षा दिने सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मन्त्रालयले तोके बमोजिम हुनेछ ।